दफा ५४
सहयोग गर्नु पर्ने,
(१) यो ऐन कार्यान्वयन गर्न विभाग वा कार्यालयले स्थानीय प्रशासन तथा प्रहरीको सहयोग मागेमा सम्बन्धित स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नु पर्नेछ।
(२) यस ऐन बमोजिम जाँचबुझ, अनुगमन, निरीक्षण, नमूना सङ्कलन गर्ने क्रममा त्यस्तो कार्यमा संलग्न अधिकारीलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
(२) यस ऐन बमोजिम जाँचबुझ, अनुगमन, निरीक्षण, नमूना सङ्कलन गर्ने क्रममा त्यस्तो कार्यमा संलग्न अधिकारीलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१
परिच्छेद - १
परिच्छेद - ७
दफा २८: खाद्य निरीक्षण अधिकारीदफा २९: खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र् अधिकारदफा ३०: जाँचबुझ गर्नेदफा ३१: आकस्मिक निरीक्षण गर्न सक्नेदफा ३२: नमूना सङ्कलन तथा परीक्षण गर्न सक्नेदफा ३३: बिक्री बितरणमा रोक लगाउन सक्नेदफा ३४: खाद्य पदार्थ नष्ट गर्नेदफा ३५: आदेश दिन सक्नेदफा ३६: प्रदेश तथा स्थानीय तहले अनुगमन तथा निरीक्षण गर्न सक्नेदफा ३७: कारबाहीको लागि लेखी पठाउनेदफा ३८: खाद्य पदार्थ फिर्ता गर्नेदफा ३९: सार्वजनिक खाद्य विश्लेषक तोक्ने
परिच्छेद - ९
दफा ४८: व्यवस्थापन गर्नु पर्नेदफा ४९: एकीकृत विद्युतीय प्रणालीको बिकास गर्नेदफा ५०: राष्ट्रिय कोडेक्स समिति गठन गर्न सक्नेदफा ५१: अधिकार प्रत्यायोजनदफा ५२: नेपाल सरकार वादी हुनेदफा ५३: संक्षिप्त कार्यविधि अपनाउनेदफा ५४: सहयोग गर्नु पर्ने,दफा ५५: प्रचलित कानून बमोजिम मुद्दा चलाउनदफा ५६: यसै ऐन बमोजिम हुनेदफा ५७: नियम बनाउने अधिकारदफा ५८: निर्देशिका बनाउन सक्नेदफा ५९: ऐन कार्यान्वयन मापनदफा ६०: खारेजी र बचाउ